बिहीबार बिहान भएको खेलमा फेडेररलाई अर्जेन्टिनाका जुवान मार्टिन डेल पोट्रोले पराजित गरेका हुन् । डेल पोट्रोले ७–५, ३–६, ७–६ (१०–८), र ६–४ ले नतिजा आफ्नो पक्षमा पारे ।
डेल पोट्रोले अब फाइनल प्रवेशका लागि विश्व नम्बर एक राफेल नाडालसँग प्रतिश्पर्धा गर्नेछन् । नाडालले यसअघि नै रुसी प्रतिश्पर्धी आन्द्रे रुबलेभलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।





प्रतिक्रिया दिनुहोस्