Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


ताइवानी नागरिक पक्राउ


0
Shares

क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट बुधबार काठमाडौं आएका ताइवानी नागरिक चिएचुन चाङलाई अवैधरुपमा साथमा लुकाइ–छिपाइ ल्याएको उक्त वस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस