१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


सर्लाहीमा ५ हजार २९० र रौतहटमा ४ हजार ५३९ जनाको उम्मेदवारी


0
Shares

११ नगरपालिका र ९ गाउँपालिका रहेको जिल्लाको बरहथवा नगपालिकामा सबैभन्दा धेरै ५४४ जना र सबैभन्दा कम ब्रम्हपुरी गाउँपालिकामा ९४ जनाको उम्मेदवारी परेको सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिए ।

रौतहटमा ४ हजार ५३९ जनाको उम्मेदवारी
रौटहटको गौर नगरपालिकामा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको छ ।

रौतहटमा १८ स्थानीय तहका ८२१ पदका लागि ४ हजार ५३९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

गौर नगरपालिकामामात्रै ३४० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।