
राजधनीमा आज पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपाली बिरामीलाई विमानस्थलदेखि अस्पतालसम्म लैजाने व्यवस्थासमेत रहेको भन्दै उपचार शुल्क पनि सकेसम्म कम लिने बताएको हो ।
सो अवसरमा ओम अस्पतालका डा.हरिश जोशीले एपोलो अस्पतालको सुविधाबाट थुप्रै नेपालीहरु लाभान्वित हुनसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्