
उम्मेद्वारलाई बिहान ११ बजेपछि निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । निर्वाचन चिन्ह प्रदान गर्नु पहिले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा ६ हजार ६ सय २७ पदका लागि ३८ हजार ४८ जनाले उम्मेद्वारी दर्ता गराएकोमा कतिपय उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् भने कतिपयविरुद्ध उजुरी परेको छ ।
प्रतिक्रिया दिनुहोस्