Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


पोखरामा अन्तर्राष्ट्रियस्तरको लनटेनिस हुने


0
Shares

नेपालमा पहिलोपटक हुन लागेको प्रतियोगितामा नेपालसहित, भारत र फिनल्यान्डका सिनियर टेनिस खेलाडीको सहभागिता रहने आयोजक कास्की जिल्ला लनटेनिस संघले जनाएको छ ।

प्रतियोगिता सन्चालनमा नेपाल लनटेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोग रहने संघका कास्की अध्यक्ष विनोद कायस्थले जानकारी दिए ।

प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष उमेर समूहका ८३ जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुने बताइएको छ ।