२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


अदालतका तामेलदार ३५ हजार घुससहित पक्राउ


0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार तामेलदार परियारले सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा काठमाडौंको बुढानिलकन्ठबाट ३५ हजारसहित रंगेहात पक्राउ गरेको हो ।

आयोगको प्रवक्ता जीबराज कोइरालाले सेवाग्राहीसँग अदालतको सुचनाको बहानामा घुस मागेको सुचनाका आधारमा परियार पक्राउ परेको बताए ।

आयोगले आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ । रासस