Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


पोखराको पृथ्वी चोकमा सिलिन्डर बम, सेनाद्वारा निस्क्रिय


0
Shares

                                                                      फाइल तस्वीर

अज्ञात व्यक्तिले सिलिन्डर बम छाडेर गएपछि नेपाली सेनाको टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहले जानकारी दिए ।

बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।