२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


विद्युत प्राधिकरणका पूर्व महाप्रवन्धक श्रेष्ठविरुद्ध तीन करोड भ्रष्टाचारको मुद्दा दायर


0
Shares

प्राधिकरणको उत्पादन, सन्चालन तथा संभार विभागका पूर्व महाप्रवन्धक श्रेष्ठविरुद्ध दुई करोड ८८ लाख ८२ हजार रुपैयाँ बिगो दाबी गर्दै आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

साथै, श्रेष्ठले पदको दुरुपयोगसमेत गरी अकूत सम्पति आर्जन गरेको दाबीसहित अख्तियारले उनीबाट जरिवानासमेत असुल गर्न र जेल सजाँयको पनि माग गरिएको छ ।

उनी वि.सं.२०७० सालमा प्राधिकरणको कामु कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका थिए ।