
पक्राउ पर्ने दिलीप खड्का र दाम्बा सन्दु तामाङ रहेको प्रहरीले जनाएको छ ।
सुनकान्डमा संलग्न चिनियाँ नागरिकको पहिचान भएपनि प्रहरीले अझै पक्रन सकेको छैन ।
उनको खोजी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी बताउँछन् ।
बरामद गरिएको ८८ किलो सुन भने अनुसन्धानका लागि राष्ट्र बैंकको ढुकुटीमा राखिएको छ ।
चीनको केरुङ हुँदै काठमाडौं ल्याइएको सुन १० दिनअघि काठमाडौंको क्षेत्रपाटीबाट बरामद गरिएको थियो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्