१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


असोज २ को निर्वाचनको सम्पूर्ण तयारी पूरा : प्रमुख आयुक्त यादव


0
Shares

निर्वाचनका लागि आवश्यक पर्नेे कर्मचारी, मतपत्र, सुरक्षाकर्मीलगायतको व्यवस्था भइसकेको उनले जानकारी दिए ।

बुधबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आचारसंहितालाई कडाइका साथ लागू गर्ने बताए ।