
फेसन डिजाइनरबीच प्रतिश्पर्धा गराउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रम ‘भोयज अफ क्रिएसन’को तेस्रो संस्करण अन्तर्गत शुक्रबार ३१ डिजाइनरले प्रतिश्पर्धा गर्ने भएका छन् ।
रोजिन शाक्यको कोरियाग्राफी रहने प्रतियोगिता पुरस्कारका लागिमात्र सीमित नरही फेसन डिजाइनको गुणस्तर, सिर्जनात्मक क्षमता तथा व्यावसायिकता अभिवृद्धिका लागिसमेत कोसेढुंगा हुने आयोजकको दावी छ ।
प्रतियोगितामा उत्कृष्ट हुने डिजाइनरलाई ‘डिजाइनर अफ दि इयर’ घोषणा गरिने छ ।
प्रतिक्रिया दिनुहोस्