विराटनगरमा संचारकर्मीहरुसँग अध्यक्ष राणाले स्थानीय तहको निर्वाचनको प्रसंग र मन्त्रिपरिषद विस्तारको विषय जोडेर हेर्न नमिल्ने तर्क गरे ।
६ महिनायतावाट निरन्तर स्थानीय तहको चुनाव भईरहेकाले तेस्रो चरणमा हुने निर्वाचन आचार संहिताले सरकारको काम कार्वाहीमा कुनै फरक नपर्र्नेे उनको तर्क छ ।
राजसंस्थासहितको हिन्दू राष्ट्रको पक्षमा राप्रपा प्रजातान्त्रिक रहेको राणाको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्