Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


प्रदेश–२ मा कांग्रेस पहिलो पार्टी बन्छ : लेखक


0
Shares

प्रदेश नम्बर–२ का ८ जिल्ला घुमेर फर्केपछि राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै नेता लेखकले कांग्रेसले लिएको नीति, मधेसी समुदायका माग सम्बोधन गर्न कांग्रेसले गरेको पहलकदमी र मधेसमा कांग्रेससँग जोडिएको विकास निर्माणले कांग्रेस विजयी हुने दाबी गरे ।

उनले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनको परिणामले समग्र स्थानीय तह निर्वाचनको परिणाम परिवर्तन हुने दाबी पनि गरे ।

नेता लेखकले संविधानलाई सर्वस्वीकार्य बनाउन कांग्रेसले प्रयास गरे पनि प्रतिपक्ष दल नेकपा एमालेका कारण सफल नभएको स्पस्ट पारे ।