Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


संविधान कार्यान्वयनमा संकट निम्त्याउन चुनावी प्रणाली परिवर्तनको कुरा : केसी


0
Shares

प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले चुनावको मुखमा धर्मको कुुरा, चुनावी प्रणाली परिवर्तन जस्ता विषयभन्दा संविधान कार्यान्वयनको प्रतिवद्धता आवश्यक रहेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको चुनावी प्रक्रिया महँगो भएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनु पर्ने धारणा राखेकोमा केसीले त्यता लाग्ने समय नभएको उल्लेख गरे ।