Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


मधेसी जनतामा माओवादीप्रति विश्वास बढ्दै : दाहाल


0
Shares

शुक्रबार सर्लाहीको हरिवनमा आयोजित माओवादी केन्द्रको चुनावीसभालाई सम्बोधन गर्दै उनले मधेसी, आदवासी, मुस्लिम, अल्पसंख्यक तथा महिलाको अधिकार स्थापित गर्न माओवादीबाहेक अरु कसैले नसक्ने दाबी गरे ।

सर्लाहीमा शुक्रबार बिहानैदेखि भारी वर्षा भएपनि माओवादीले चुनावीसभा आयोजना गरेको थियो ।