१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नेपाली गायिका मोनालिसाले अंग्रेजी गीतः ‘विश्वमै पृथक'(हेर्नुहोस भिडियो)


0
Shares

उनको गीत ‘कलरफुल माईन्ड’को भिडियो हालै सार्वजनिक भएको छ। जसको निर्देशन समेत गायिका मोनालिसाले नै गरेकी छिन् ।

मोनालियाकै अभिनय रहेको गीतको भिडियो सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया पाइरहेको मोनालिसाले बताइन् ।

पवन थापाको संगीत रहेको गीतको भिडियोमा सन्दीप श्रेष्ठको छायांकन तथा बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।

गायिका तथा मोडल मोनालिसा गायक सुवास पराजुलीकी छोरी हुन् ।

मोनालिसाको गीतको लय, सुटिङको लोकेशन, अभिनयको शैलीले पश्चिमा शैलीको झल्को दिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस