काठमाडौं, पुस २९ । हालसम्म ४ अर्ब ३ करोड कित्ता बराबर शेयर अभौतिकीकरण भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
कम्पनीले हालै सम्पन्न ८ औं बार्षिक साधारणसभा प्रगति विवरण प्रस्तुत गर्दै हालसम्म कूल ४ अर्ब ३ करोड बराबर कित्ता शेयर अभौतिकरण भएको जनाएको हो । यसैगरी गत बर्ष ४ लाख २१ हजारसहित कूल हितग्राही खाता संख्या १४ लाख २६ हजार पुगेको पनि कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्