Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कर्मचारी अभावका कारण ग्रामीण जनताले संघीयताको महसुस गर्न पाएननः मन्त्री बस्नेत


0
Shares

धनकुटामा पत्रकारहरुसँग मन्त्री बस्नेतले स्थानीय तहका लागि कम्तिमा १६ हजार कर्मचारी आवश्यक पर्नेमा नौ हजार मात्र खटिएको बताए ।

कर्मचारी अभावकै कारण स्थानीय तहबाट पाउने सेवा सुबिधा नपाउँदा ग्रामिण क्षेत्रका जनताले सरकारले सोचे जस्तो गाउँगाउँमा सिंहदरवारको महशूस गर्न नपाएको उनको भनाइ थियो ।

Skip This