Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी


0
Shares

उपाध्यक्षमा सोही पार्टीका भारती कार्कीले तीन हजार ५१ मत प्राप्त गरी विजयी भइन् ।

निर्वाचन अधिकृत कार्यालयकाअनुसार शेखका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका विपीनदेव यादवले दुई हजार १८० मत र कार्कीका निकटम् प्रतिद्वन्दद्वी रिंकी यादवले एक हजार ९६५ मत प्राप्त गरेका छन् । रासस