२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


गत वर्षका स्वास्थ्य कार्यक्रम प्रभावकारी हुन सकेन : स्वास्थ्य मन्त्रालय


0
Shares

मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षमा सन्चालन भएका कार्यक्रमको प्रभावकारिता र चालु आर्थिक वर्षका लागि कार्यक्रम सन्चालन गर्न वार्षिक समीक्षा गरिएको हो ।

कार्यक्रममा सात प्रदेशमा सन्चालित स्वास्थ्य कार्यक्रम, स्वास्थ्यमा देखिएका समस्याबारेमा समीक्षा गरिएको थियो । जनशक्ति अभावका कारण नेपाल सरकारले सन्चालन गरेको कार्यक्रम प्रभावकारी नभएको समीक्षाले देखाएको छ ।

सातै प्रदेशमा स्वास्थ्य जनशक्तिको उल्लेख्य मात्रामा अभाव देखिएको छ । तराइका जिल्लाका बाढीका कारण धेरै स्वास्थ्य चौकीदेखि अस्पतालमा क्षति पुगेको कार्यक्रममा जानकारी दिइएको थियो ।