Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


धनुषाको धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी


0
Shares

प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २०७ मत प्राप्त गरी विजयी भएका हुन् ।

मण्डलका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले तीन हजार ५५७ मत र भुजेलका निकटतम् प्रतिद्वन्द्वी एमालेकै अम्बिका विक तीन हजार ७०३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । रासस