नेपाली कांग्रेस तनहुँले बीपी स्मृति भवन दमौलीमा शुक्रबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता पौडेलले जिल्लामा रहेका नेताहरुलाई मिलेसम्म समेट्ने बताए ।
स्थानीय तहको निर्वाचनमा विभिन्न कमी–कमजोरी भएपनि अबका चुनावमा भने पार्टीले गल्ती गर्न नहुने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्