शुक्रबार हेटौंडामा पत्रकारहरुसँग कुरा उनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो र बोझिलो भएको भन्दै ‘आर्थिक हैसियत नहुनेले चुनाव लड्नै नसक्ने अवस्था आएको छ’–भने ।
देशमा पाँच वर्षसम्मको स्थीर सरकार चलाउने व्यवस्था भए राजनीतिक स्थिरता कायम भइ आर्थिक उन्नतितर्फ ध्यान दिन सकिने पनि दाहालको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्