Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नेतृत्वको कमजोरीका कारण कांग्रेसले अपेक्षित परिणाम ल्याएन: नेता सिहं


0
Shares

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले गरेको शुभकामना आदानप्रदानमा नेता सिंहले जिल्ला तहलाई दिएको अधिकार प्रयोग गर्न नसकेको, एकले अर्कालाई देखाईदिन्छु भन्ने भावनाको विकास पार्टीमा बढेकोमा चिन्ता व्यक्त गरे ।

आफू भए ठीक र अरु हुँदा गलत भन्ने संस्कारले कांग्रेसलाई क्षति पुगेको उनको भनाइ थियो । उनले अब प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा क्रियाशीलताका साथ लाग्न आग्रह गरे ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजन केसी, के्न्द्रीय सदस्य नवीन्द्रराज जोशीलगायतले कांग्रेस बलियो भए मात्र लोकतन्त्र संस्थागत हुने जिकीर गरे ।

Skip This