सिन्धुलीमाडी फाँटको करिब दुई सय हेक्टर खेतीयोग्य जमीनमध्ये एकसय हेक्टरमा घर आवास लगायतका भौतिक सरचना निर्माण गरिएका छन् ।
चक्ला जमिन खण्डीकरण गरी घडेरी बनाएर बझ्याउँदा अन्न उत्पादन नै रोकिएको हो ।
१५ वर्षअघिसम्म सिन्धुलीमाडी फाँटमा उत्पादित धान, मकै, गहुँ सिन्धुली र रामेछाप जिल्लामा आपूर्ति हुने गरेकामा पछिल्लो समयमा सिन्धुली आफै खाद्यान्न किनेर खाँदैछ ।









प्रतिक्रिया दिनुहोस्