२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


देशभरका अस्पतालमा ओपीडी सेवा नियमित संचालन


0
Shares

लामो समय सेवा बन्द हुँदा अस्पतालहरुमा बिरामीको घुइँचो लागेको छ । ओपीडी सेवा बन्द हुँदा धेरै सास्ती पाएका बिरामी अहिले पनि अस्पतालको सेवाप्रति सन्तुष्ट देखिएनन् ।

गत असोज २ गते बसेको मन्त्रिपरिषदको बैठकले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति चिकित्सकबाटै भराउने गरी कानून बनाउन स्वास्थ मन्त्रालयलाई निर्देशन दिएपछि चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।

सरकारले नेपाल चिकित्सक संघको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिईएको थियो ।