
चिनियाँ सांग राजवंशले प्रयोग गर्ने उक्त कचौरा लिलामीका क्रममा फोनमार्फत एक ब्यक्तिले किनेका हुन् । उनले आफनो परिचय गोप्य राखेका छन् ।
यो कचौरा एक हजार वर्ष पुरानो मानिन्छ ।
१३ सेन्टिमिटरको नीलो–हरियो रंगको कचौरा लिलामीका लागि १ करोड २० लाख डलरबाट शुरुवाती रकम तोकिएको थियो । २० पटकको बोल कबोलमा यो मूल्यमा बिक्री भएको हो ।
यसअघि चीनको राजबंशको समयको मदिराको एक प्याला ३ मिलियन अमेरिकी डलरमा बिक्री भएर रेकर्ड कायम गरेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्