Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


सनराइज बैंकको साइकल र्‍याली


0
Shares

‘वातावरणका लागि एक’ भन्ने अभियानका साथ साइकल र्‍याली गरेको बैंकले जनाएको छ ।

बैंकको कार्यालय गैरीधाराबाट सुरु भएको साइकल र्‍याली चाबहिल, महाराजगन्ज, पानीपोखरी, लैनचौर, कमलपोखरी हुँदै कीर्तिपुर पुगेर पुनः बैंकको कार्यालय गैरीधारामा आएको थियो ।

साइकल र्‍यालीमा करिब २०० जनाको सहभागिता रहेको बैंकले जनाएको छ ।