सर्पको टोकाईबाट बालिकाको ज्यान गयो • Image Khabar Image Khabar


सर्पको टोकाईबाट बालिकाको ज्यान गयो


Imagekhabar
१७ असार २०७५, आईतवार ०२:१८

सर्पको टोकाईबाट बालिकाको ज्यान गयो

कपिलवस्तु, असार १७ । महाराजगञ्ज नगरपालिका वडा नं ६ सानो बुटहानियामा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ ।

सानो बुटहानिया बस्ने प्यारे चमारको ८ बर्षीया नातिनी मुनिया चमारको सर्पको टोकाईबाट ज्यान गएको हो ।

 

प्रतिक्रिया दिनुहोस्