२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


सर्पको टोकाईबाट बालिकाको ज्यान गयो


0
Shares

कपिलवस्तु, असार १७ । महाराजगञ्ज नगरपालिका वडा नं ६ सानो बुटहानियामा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ ।

सानो बुटहानिया बस्ने प्यारे चमारको ८ बर्षीया नातिनी मुनिया चमारको सर्पको टोकाईबाट ज्यान गएको हो ।