
५६ वर्षीय स्वास्थ्यमन्त्री चकरले च्यारिटी म्याराथनमा ५ सय मीटर दौडिएपछि बाँकी दूरी पूरा गर्न असमर्थ भएका थिए । त्यसपछि उनलाई उपचारका लागि सैन्य अस्पतालमा लगिएको थियो ।
अस्पतालमा उपचार कै क्रममा उनको हृदयघातका कारण निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चकर क्यान्सरविरुद्धको म्याराथनमा सहभागि भएका थिए । तटिय शहर नाविउलमा बालबालिकाका लागि क्यान्सर क्लिनिक निर्माणका लागि म्याराथन आयोजना गरिएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्