२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण : राष्ट्रपति


0
Shares

धुलिखेल अस्पतालमा मंगलबारदेखि सुरु भएको प्रसूति रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलको उद्घाटन गर्दै उनले स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

मातृ तथा शिशु मृत्युदर घटाएर स्रहशताब्दी विकास लक्ष्य हासिल गर्न नेपाल सफल हुनुमा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

उनले ग्रामीण क्षेत्रमा देखिएको स्वास्थ्य समस्या समाधान गर्न सबै पक्षलाई जिम्मेवार हुन पनि आग्रह गरिन् ।