
बुधबार अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालले विदेशबाट उपचारका लागि नेपाललाई उत्कृष्ट गन्तव्यकोरुपमा पहिचान गराउने अभियानमा रहेको जनाएको हो ।
सैंबु, भैसेपाटीस्थित ७५० शय्याको नेपाल मेडिसिटी अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य उपचार सेवा दिँदै आएको जनाएको छ ।
उपचारका लागि विदेश जान नपर्ने र नेपालमै काम गर्नसक्ने वातावरण, पूर्वाधार र प्रविधिको विकासले विदेशमा कार्यरत् नेपाली स्वास्थ्यकर्मीलाई नेपालमै काम गर्न अभिप्रेरित गराउनेसमेत अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्