राष्ट्रपतिले सभापति देउवाको अपमान गरेको भन्दै विरोध प्रदर्शन

विरोध कार्यक्रमका सहभागीहरुले राष्ट्रपति भण्डारीले आफ्नो पदीय मर्यादा विर्सेर देउवालाई सार्वजनिक रुपमा हाँसोको पात्र बनाएको आरोप लगाए ।

मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको तजबिज : दाहाल

अध्यक्ष दाहालले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले चाहेको बेलामा मात्रै मन्त्री फेरबदल हुने बताए ।

बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव छैन : नेता नेपाल

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आज वारुदी सुरुङ प्रतिबन्द्ध अभियान नेपालले काठमाडौमा गरेको कार्यक्रममा उनले बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव नहुने बताए ।

‘राजतन्त्र फर्किने सम्भावना सधैंका लागि समाप्त’

संविधान पूर्णरुपमा समावेशी र समानुपातिक भएको भन्दै आवश्यकतानुसार संविधान परिमार्जन गर्न सकिने स्पस्ट पारे ।

संविधानका राम्रा कुरालाई स्वीकार्ने र नराम्रा कुरालाई सुधार्ने लक्ष्य : बाबुराम

नेपालको संविधानलाई आधा भरिएको र आधा खाली गिलासको संज्ञा दिएका छन् ।

संविधान खारेजीको माग गर्दै सरकारविरुद्ध नाराबाजी

दुईतिहाइको सरकार डेढ वर्षमा पूरै निकम्मा सावित भएको भन्दै उनीहरुले वर्तमान सरकारलाई पूरै अवधि राख्न नहुने बताए ।

संविधान कार्यान्वयनमा एकजुट हुन दलहरुलाई राष्ट्रपतिको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिगत स्वतन्त्रतालााई कुन्ठित पार्ने संविधान मान्न नसकिने बताए ।

विवादित विधेयकमा संशोधनको तयारी : नेम्वाङ

नेता महेन्द्र राय यादवले संविधान जारी गर्दा सबै राजनीतिक दलले हस्ताक्षर नगरेको भन्दै अपूरो संविधान आफूहरुलाई स्वीकार्य नरहेको बताए ।

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

संविधान दिवसका अवसरमा शुक्रबार राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरियो ।