‘ज्येष्ठ नागरिकहरुमाथि हुने सबैखाले दुर्व्यवहारको अन्त्य हुनुपर्छ’

कार्यक्रममा देशका विभिन्न जिल्लामा १४१ ओटा वृद्धाश्रम र ६ ओटा स्याहार केन्द्र रहेको जानकारी दिइएको थियो ।

जनविश्वासलाई समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्छ : राष्ट्रपति

उनले भनिन्, ‘परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम व्यक्ति सार्वजनिक सेवामा प्रवेश गर्नेप्रति म विश्वस्त छु, परीक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्छ ।’

न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु (भिडियो)

यातायातका साधन प्रयोगकर्ताको चाहनालाई मूर्त रुप दिन काठमाडौं महानगरपालिकाले आइतबारदेखि स्मार्ट पार्किङको अवधारणा लागू गरेको छ ।

भूमे पर्व मनाइदैं

भूमे पर्व मगर समुदायले असारको पहिलो साताभर भूमि अर्थात् प्रकृतिको पूजा गरी नाचगान गरेर मनाउने गर्छन् ।

उत्कृष्ट विद्यार्थीलाई साइकल वितरण

कपिलवस्तुको विजयनगर गाउँपालिकाले वडा नं. ७ का उत्कृष्ट विद्यार्थीलाई साइकल वितरण गरेको छ ।

गर्मीले जनजीवन प्रभावित भएपछि विद्यालय बन्द

गर्मीले जनजीवन प्रभावित भएपछि सर्लाहीको लालबन्दी नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

गर्मीले जनजीवन प्रभावित, तराईको तापक्रम ४३ डिग्री नाघ्यो

काठमाडौंको अहिलेसम्मकै उच्च तापक्रम मापन सन् १९८९ मे ७ तारिखका दिन भएको थियो ।

‘साइबर’ अपराधको मुद्दा हेर्न छुट्टै इजलास बनाउनुपर्नेमा जोड

न्यायाधीश किरण पौडेलले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन प्रभावकारी बनाउन प्रहरी तथा सरकारी वकिल व्यावसायिक हुन आवश्यक रहेको बताए ।

सुकेधारा बम विस्फोटका घाइतेको मृत्यु

योसँगै उक्त बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

विधेयकविरुद्ध उत्रिए नागरिक अभियन्ता

नेपालको लागि नेपाली अभियानले पनि शनिबारै विरोध प्रदर्शन गरेको छ ।