सहिदप्रति उच्च सम्मान प्रकट गर्न जरुरी : राष्ट्रपति

परिवर्तनका लागि उल्लेख्य भूमिका खेल्ने सहिदहरुप्रति राष्ट्रले उच्च सम्मान व्यक्त गर्न जरुरी रहेको बताइन् ।

खिइँदै अशोक स्तम्भ (भिडियो)

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी नै हो भन्ने ठोस प्रमाण यही अशोक स्तम्भ हो ।

सापकोटालाई सभामुख बनाउन नहुने रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अपांगता भएका बालबालिकालाई समानरुपमा शिक्षाको अवसर प्रदान गर्न आग्रह

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आखा नदेख्ने र कान नसुन्ने बालबालिकालाई विद्यालय भर्ना गरिएपनि उनीहरुलाई पढाउने उपयुक्त शिक्षक नहुनु चुनौतीपूर्ण भएको बताए ।

वीरेन्द्रनगर दिनभर तनावग्रस्त, गोली लागेर सातजना घाइते, प्रशासनले लगायो कर्फ्यु

टिपरले ठक्कर दिएर मोटरसाइकलचालक कालिकोट, सिमखेतका २० वर्षीय केशर सिंहको मृत्यु भएको विषयमा तनाव बढेपछि कर्फ्यु लगाइएको हो ।

चार हजार धरौटीमा छुटिन् गायिका आस्था राउत, प्रहरीको प्रशंसा

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् ।

महेन्द्ररत्न बहुमुखी क्याम्पसमा तोडफोड

तोडफोडबाट क्याम्पसका दुईओटा झ्यालका सिसा फुटेका छन् ।

रौतहट जिल्ला सेक्रेटरीसहित दुई विप्लव कार्यकर्ता पक्राउ

विप्लव नेतृत्वको नेकपाका रौतहट जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाजुरामा भूकम्पको धक्का

बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ ।

विप्लब कार्यकर्ताले गरे काठ कब्जा र एनसेल टावरमा आगजनी

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका ११ स्थित प्रगतिशील बैज्ञानिक सामुदायिक बनको काठ कब्जामा लिएर झन्डा गाडेको छ ।