
विराटनगरमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुुरा गर्दै उनले सरकारले सम्पूर्ण तयारी पुुरा गरिसकेकाले तोकिएकै मितिमा निर्वाचन हुुनेमा सवैलाई ढुुक्क रहन आग्रह गरे ।
मन्त्री गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्