२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तिलगंगामा भर्माेरा ब्रान्डको टाइलको शोरुम सन्चालनमा


0
Shares

शोरुमको शुक्रबार भारतीय भर्माेरा कम्पनीका प्रबन्ध निर्देशक मनिस भर्मोराले उद्घाटन गरे ।

कुमकुम सेरामिक्सले कुबेर इलेक्ट्रिकल्स एन्ड एप्लायन्स्का शोरुम पनि सन्चालनमा ल्याएको छ ।

कुबेर इलेक्ट्रिकल्स एन्ड एप्लायन्स्का सामग्रीको ढुवानी निःशुल्क तथा गुणस्तरसम्बन्धी प्राविधिक ग्यारेन्टी रहेको जनाइएको छ ।

कुमकुम सेरामिक्सका निर्देशक वीरेन्द्र जैनले भर्माेरा ब्रान्डको टाइल गुणस्तरीय र नेपालीका लागि सुहाउँदो रहेको बताए ।