२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


रौतहटका बाढीपीडित आन्दोलित


0
Shares

३ नम्बर वडाका सचिव अजय साहले आफ्नै सहोदर भाइ विजय साहका १४ जना परिवारलाई बाढीपीडितको नाममा ३४ हजार ४०० र ४ नम्बर वडाका सामाजिक परिचालक हरेश्याम पटेलले आफ्नो बुवा धूपनारायण राउतको नाममा रकम लिन लागेको भन्दै पीडित आन्दोलित भएका हुन् । उनीहरुले नगरपालिकाको कार्यालयमै तालाबन्दी गरेका छन् ।

गत साउन २९ गते परेको वर्षा र बाढीले पीडित बनेकालाई राज्यले जनही ७५ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।