२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘वाम गठबन्धनबाट साम्यवाद लादिने खतरा’


0
Shares

कांग्रेस जिल्ला समिति काठमाडौंले सोमबार राजधानीमा गरेको भेलामा उनीहरुले वाम गठबन्धनबाट साम्यवाद लादिने खतरा रहेको दाबी गरे ।

भेलामा टिकट जसले नै पाएपनि कांग्रेस नै भएर साथ दिन कार्यकर्ताहरुलाई निर्देशनसमेत दिइएको थियो ।

भेलामा कांग्रेस नेता प्रकाशमान सिंह, ध्यानगोविन्द रञ्जित, नवीन्द्रराज जोशी र राजेन्द्र केसीलगायत थिए ।