२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तीन महिनामा ५० करोडको सिमेन्ट बिक्री


0
Shares

साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले ६ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको छ ।

अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए ।

गैंडाछाप सिमेन्टको माग अत्यधिक बढेर जाँदा बिक्री र माग धान्नै गाह्रो भएको उनको भनाइ छ ।

अहिले उद्योगबाट उत्पादित गैंडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु ८२९ रहेको छ ।

सो उद्योगले दैनिक ६०० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको छ । रासस