
पतञ्जली योग साधना शिविर सिन्धुलीको आयोजना तथा पतञ्जली योग केन्द्रीय समिति काठमाडौंको समन्वयमा सन्चालित शिविरको सिन्धुलीमाडीमा शुभारम्भ गरिएको होे ।
शिविरको उद्घाटन गर्दै सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालगायतका योग गुरुहरुले योगले मानव स्वास्थ्यमा आमुल परिवर्तन ल्याउन सकिने बताए । योगका प्रशिक्षकहरुले योग साधनाका विविध पक्षका बारेमा जानकारीसमेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्