Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


चीनबाट निर्वाचन सामग्री भित्रियो


0
Shares

रसुवागढी भन्सार कार्यालयले दिएको जानकारीअनुसार पहिलो चरणमा १ लाख ३७ हजार थान निर्वाचन सामग्री आयात भएको छ ।

निर्वाचन सामग्री बोकेका पाँच ओटा कन्टेनर नेपाल प्रवेश गरेका थिए । ती कन्टेनरमा मसी, रबर म्याट र छेकाबार ल्याइएको छ । निर्वाचनका लागि ३५ हजार थान मसी, ३० हजार छेकाबार र ७७ हजार थान रबर म्याट बोकेका ती कन्टेनर काठमाडौं आएका छन् ।

यसपटकको निर्वाचन सामग्री ‘ग्लोबल लजेस्टिक कम्पनी’ले आयात गर्नेछ ।