८ असार २०८२, आइतबार | Mon Jun 23 2025


समानुपातिक उम्मेदवारहरुको नामावली सार्वजनिक


0
Shares

शुक्रबार अपराह्न सार्वजनिक गरिएको नामावलीअनुसार समानुपातिकतर्फ कुल उम्मेदवारको संख्या ६ हजार ९४ रहेको छ ।

शुक्रबार बिहान १० बजे नै नामावली सार्वजनिक गर्नुपर्ने भएपनि प्रविधिक कारणले ढिलाइ भएको आयोगले जनाएको छ ।

समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली भने आगामी मंसिर २ गतेमात्रै प्रकाशित गर्ने तालिका रहेको छ ।

यस्तै, आयोगले बिहीबार उम्मेदवारी मनोनयन दर्ता भएका प्रत्यक्षतर्फका उम्मेदवारहरुविरुद्ध शुक्रबार (आज) उजुरी लिने र आगामी १९ गते अन्तिम नामावलीसहित निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सम्पूर्ण सूची हेर्न/पढ्न (पीडीएफ) यहाँ क्लिक गर्नुहोस्