
अत्याधुनिक नवजात शिशु उपचार सघन कक्षको उत्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री राजन के.सीले नवजात शिशुहरुको गुणस्तरीय उपचार सेवामा अस्पतालले खेलेको भूमिको सह्राना गरे ।
कार्यक्रममा बालरोग विशेषज्ञ डा.विमललाल कर्णले उपचार कक्षका सम्बन्धमा जानकारी दिएका थिए । अस्पतालका निर्देशक डा.प्रकाश पौड्यालले आगामी दिनमा मिर्गौला रोगीका लागि डायलासिस सेवाका साथै अत्याधुनिक ट्रमा सेन्टरसमेत सन्चालन गरिने जानकरी दिए ।
प्रतिक्रिया दिनुहोस्