८ असार २०८२, आइतबार | Sun Jun 22 2025


मतपत्र धादिङ आइपुग्यो


0
Shares

धादिङका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फका लागि आवश्यक ३ लाख ९० हजारथान मतपत्र नेपाली सेनाले मंगलबार ढुवानी गरेको हो ।

धादिङमा २ लाख ३३ हजार ५०५ मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय धादिङले तीव्रगतिमा निर्वाचनको तयारी भइरहेको जनाएको छ ।