Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


मेरो प्रतिस्पर्धा कसैसँग छैन : निधि


0
Shares

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता निधिले भने–‘धनुषावासीका लागि गरेको योगदानको कदर गर्दै पुनः धनुषा क्षेत्र नम्बर–३ का जनताले मलाई भारी मतले विजयी बनाउनेछन् ।’

मंगलबार आफ्नो गृहगाउँ नगराइनमा स्थानीय नेता–कार्यकता तथा पत्रकारसँगको भेटघाटकाक्रममा उनले स्थानीय तहको निर्वाचनमा केही रुस्ट रहेका कार्यकर्तालेसमेत अहिले पुनः पार्टीकै पक्षमा भोट मागिरहेको दाबी गरे । रासस