
गैरसरकारी संस्थाहरुले मनलागी कार्यक्रमहरु सन्चालन गरेको गुनासो बढेपछि बिहीबार आयोजित कार्यक्रममा प्रशासनले कडा निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले आचारसंहिता उल्लंघन गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनीसमेत दिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्