
मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिस भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शुक्रबार जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रा.डा.गोविन्द केसीले अध्यादेशमार्पmत चिकित्सा ऐन ल्याएकोमा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पहल गर्न आग्रह गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्