
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमुख र उपप्रमुखसहित ९ पदका लागि जिल्ला समन्वय समितिको निर्वाचन गरेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार प्रमुखमा कांग्रेसका रामएकवाल राय यादव र उपप्रमुखमा संघीय फोरमका रामअशिष राय विजयी भएका छन् ।
यस्तै, सदस्यमा दलित तथा अल्यसंख्यकमा बच्चु साह कानु ( कांग्रेस), रहिस मियाँ धुनिया (कांग्रेस), अन्यमा अशोककुमार झा (कांग्रेस), नवीनजन खातुन (ससफो), रामईश्वर राय यादव (ससफो) र महिलामा ईन्दु देवी र धनमन्ती देवी (कांग्रेस) विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्